सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी दोश्रो पटक प्रकाशित सूचना 2082-05-31 2082-06-09
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रमको माग आवेदन पेश गर्ने सम्बन्धी सूचना 2082-05-10 Closed !!!
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई मुस्ताङको आब 2082-083 को कार्यक्रम माग गर्ने सम्बन्धी सूचना।।। 2082-04-18 Closed !!!

प्रकाशनहरु

विभिन्न फारामहरू (अनुसूची १-७, उद्यमशीलता विकास कार्यक्रम २०८२/८३)
वार्षिक प्रगती पुस्तिका २०८१-८२
चौथो त्रैमासिक तथा वार्षिक प्रगती विवरण २०८१/८२
वार्षिक प्रगती पुस्तिका २०८१-८२
स्याउ खेती गर्ने उन्नत प्रविधी
वार्षिक प्रगति पुस्तिका_स्याउ जोन
विभिन्न फारामहरू (अनुसूची १-७, उद्यमशीलता विकास कार्यक्रम २०८२/८३)
नायब पशुसेवा प्राविधिकको पदपूर्तीको लागि निवेदन/आवेदन नमुना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मुस्ताङमा आर्थिक वर्ष २०८1/८2 को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत स्याउ जाेन, च्याङ्ग्रा जाेन, आलु जाेन, सुन्तला जाेन र बंगुर जाेनकाे कार्यक्रम माग फारम
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रमको लागि प्रस्ताव फाराम
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालन कार्यविधी 208२
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालन कार्यविधी 2080
स्याउ बगैँचा सुधार तथा व्यवस्थापन कार्यक्रम संचालन कार्यविधि-२०७६
कृषक पहिचान तथा वर्गीकरण कार्यविधि
चौथो त्रैमासिक तथा वार्षिक प्रगती विवरण २०८१/८२
तेश्रो त्रैमासिक तथा ९ महिना प्रगती विवरण स्वत: प्रकाशन
दोश्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगती विवरण आ.व. 2081/82
चौथो त्रैमासिक तथा बार्षिक प्रगती समिक्षा 2080-81 मुस्ताङ्क

जोन / सुपरजोन विवरण

च्यांग्रा जोन, मुस्ताङ


च्यांग्रा जोन, मुस्ताङ

लागु भएको आर्थिक वर्ष: 2077/78
कार्यक्रम संचालित क्षेत्र: मुस्ताङ जिल्लाकाे लाेमाङथाङ गा.पा.,लाेघेकर गा.पा. र बारागुङ मुक्तिक्षेत्र गा.पा.
ओगटेको क्षेत्रफल: 12000.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 41
स्याउ जोन, मुस्ताङ


स्याउ जोन, मुस्ताङ

लागु भएको आर्थिक वर्ष: 2075/76
कार्यक्रम संचालित क्षेत्र: थासाङ गा पा काे 3,4,5बाहेक मुस्ताङ जिल्लाभर
ओगटेको क्षेत्रफल: 1400.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 166
आलु जोन, म्याग्दी


आलु जोन, म्याग्दी

लागु भएको आर्थिक वर्ष: 2078/79
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.
ओगटेको क्षेत्रफल: 150.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 16
बंगुर जोन, म्याग्दी


बंगुर जोन, म्याग्दी

लागु भएको आर्थिक वर्ष: 2076/77
कार्यक्रम संचालित क्षेत्र:
ओगटेको क्षेत्रफल: 1597.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 78
सुन्तला जोन, म्याग्दी


सुन्तला जोन, म्याग्दी

लागु भएको आर्थिक वर्ष: 2075/76
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे बेनि न.पा. मंगला गा. पा. मालिका गा. पा. रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.पर्बत जिल्लाकाे जलजला गा.पा. बाग्लुङ जिल्लाकाे बाग्लुङ न.पा. र काठेखाेला गा.पा.
ओगटेको क्षेत्रफल: 1030.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 300
आलु जोन, मुस्ताङ


आलु जोन, मुस्ताङ

लागु भएको आर्थिक वर्ष: 2080/81
कार्यक्रम संचालित क्षेत्र: मुस्ताङ जिल्ला भरि
ओगटेको क्षेत्रफल:
आबद्ध समुह/सहकारी/फर्म संख्या:

सम्भागहरु

पकेट

8710

साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा न्युनतम १० हेक्टरमा (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् । 

ब्लक

1664

व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली/वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् ।
 

जोन

206

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहनेछन ।

 



सुपर जोन

21

बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम 

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् ।

 


सोच

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

 


लक्ष्य

समग्र कृषि मुल्य श्रृंखलाका अवयवहरुको एकिकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने।


उदेश्य

  • प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने 
  • निर्यात योग्य कृषिबस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने 
    >>Read More>>


दायित्व

  • उन्नत कृषि प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, वाली वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप...

    >>Read More>>