नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना 
परियोजना कार्यान्वयन एकाइ, मुस्ताङ . म्याग्दी
नागरिक वडापत्र
क्र.स. प्रदान गरिने सेवा सुविधाहरुको विवरण आवश्यक पर्ने कागजात/प्रमाणहरु काम सम्पन्न हुन लाग्ने अबधि सम्बन्धित शाखा जिम्मेवार कर्मचारी गुनासो सुन्ने अधिकारी कैफियत 
च्याङ्ग्रा जोन : खोर सुधार, आहारा बव्यबस्थापन, यान्त्रीकरण, नश्ल सुधार, तालिम आदी  परियोजनाको म्यानुअलमा उल्लेख भए अनुसार निवेदन, ब्यबसाय दर्ता प्रमाण पत्रको  नवीकरण, कर चुक्ता प्रमाण पत्र   सम्झौतामा उल्लेख भएअनुसार च्याङ्ग्रा जोन  सम्वन्धित जोनको डेडीकेटेड प्राबिधिक वरिष्ठ पशुविकास अधिकृत कार्यक्रमको प्रकृति अनुसार कम्तिमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान 
स्याउ जोन: साना संचाई, मेशीनरी औजार, कोल्डरुम, नर्सरी स्रोत केन्द्र,संकलन/बिक्रि वितरण केन्द्र निर्माण, बगैँचा व्यबस्थापन कार्यक्रम, तालिम आदी ।      परियोजनाको म्यानुअलमा उल्लेख भए अनुसार निवेदन, ब्यबसाय दर्ता प्रमाण पत्रको  नवीकरण, कर चुक्ता प्रमाण पत्र   सम्झौतामा उल्लेख भएअनुसार स्याउ जोन  सम्वन्धित जोनको डेडीकेटेड प्राबिधिक वरिष्ठ पशुविकास अधिकृत कार्यक्रमको प्रकृति अनुसार कम्तिमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान 
आलु जोन : साना सिचाई, मेशीनरी औजार, भण्डारण, प्रसोधन उद्योग स्थापना, बीउ उत्पादन सहयोग, आलुको क्षेत्र विस्तार प्राङगारिक मल, प्याकेजिङ्ग लेवलिङ्ग तालिम आदी ।      परियोजनाको म्यानुअलमा उल्लेख भए अनुसार निवेदन, ब्यबसाय दर्ता प्रमाण पत्रको  नवीकरण, कर चुक्ता प्रमाण पत्र   सम्झौतामा उल्लेख भएअनुसार आलु जोन सम्वन्धित जोनको डेडीकेटेड प्राबिधिक वरिष्ठ पशुविकास अधिकृत कार्यक्रमको प्रकृतिअनुसार कम्तिमा ५० देखि ८५ प्रतिशत सम्मा अनुदान 
सुन्तला जोन : साना संचाई, मेशीनरी औजार, कोल्डरुम, नर्सरी स्रोत केन्द्र,संकलन/बिक्रि वितरण केन्द्र निर्माण, बगैँचा व्यबस्थापन कार्यक्रम, प्राङगारिक मल वितरण तालिम आदी । परियोजनाको म्यानुअलमा उल्लेख भए अनुसार निवेदन, ब्यबसाय दर्ता प्रमाण पत्रको  नवीकरण, कर चुक्ता प्रमाण पत्र   सम्झौतामा उल्लेख भएअनुसार सुन्तला जोन  सम्वन्धित जोनको डेडीकेटेड प्राबिधिक वरिष्ठ पशुविकास अधिकृत कार्यक्रमको प्रकृति अनुसार कम्तिमा ५० देखि ८५ प्रतिशत सम्मा अनुदान 
बंगुर जोन : मासु पसल निर्माण/सुधार, खोर सुधार,आहारा बव्यबस्थापन, यान्त्रीकरण,नश्ल सुधार, तालिम आदी । परियोजनाको म्यानुअलमा उल्लेख भए अनुसार निवेदन, ब्यबसाय दर्ता प्रमाण पत्रको  नवीकरण, कर चुक्ता प्रमाण पत्र   सम्झौतामा उल्लेख भएअनुसार बंगुर जोन सम्वन्धित जोनको डेडीकेटेड प्राबिधिक वरिष्ठ पशुविकास अधिकृत कार्यक्रमको प्रकृति अनुसार कम्तिमा ५० देखि ८५ प्रतिशत सम्मा अनुदान 
परियोजना प्रचार प्रसार सामाग्री र प्राविधीक पुस्तीका विवरण तथा प्राविधीक सेवाटेवा मौखिक वा लिखित रुपमा माग तुरुन्तै प्राविधीक शाखा  कृषि अधिकृत प्राविधीक सहायक,स्टोर वरिष्ठ पशुविकास अधिकृत निशुल्क
उन्नत वीउ विजन बिरुवा विषादी लगायत चालु खर्च शीर्षक अन्तरगतका उत्पादन सामाग्रीहरुमा अनुदान सहयोग रितपुर्बक भरिएको कार्यालयबाट उपलब्ध हुने निबेदन फारम जोन संचालन समितिको सिफरिस  त्रैमासिक कार्य लक्ष अनुसार  प्राविधीक शाखा  कृषि अधिकृत । प्राविधीक सहायक वरिष्ठ पशुविकास अधिकृत कार्यविधि बमोजिम बढीमा ५० प्रतिशत अनुदान 
उद्यमशीलता व्यवसायिक क्षमता/दक्षता विकास तथा स्थलगत तालिम,योजना तर्जुमा गोष्ठी,कृषक भ्रमण र अन्तरक्रिया जोन संचालन समितिमा आवद्ध भई सम्बन्धित समुह सहकारी, उपभोक्ता समिति, उद्यमिहरुबाट प्रतिवद्धता सहितको अनुरोध पत्र र समितिको सिफारिस त्रैमासिक कार्य लक्ष अनुसार ३ देखि ७ दिन  प्राविधीक शाखा  कृषि अधिकृत प्राविधीक सहायक वरिष्ठ पशुविकास अधिकृत निशुल्क
क्रप कटिङ्ग गर्ने तथा उत्पादनमा आधारित प्रोत्साहन सहयोग मौखिक वा लिखित रुपमा वालि कटानी गर्ने सूचना ३ दिन  प्राविधीक शाखा  कृषि अधिकृत । प्राविधीक सहायक वरिष्ठ पशु विकास अधिकृत निशुल्क