नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: मुस्ताङ्ग, म्याग्दी) |
सूचना
प्रकाशनहरु
जोन / सुपरजोन अनुसार उत्पादन विवरण
जोन / सुपरजोन विवरण
च्यांग्रा जोन, मुस्ताङ
च्यांग्रा जोन, मुस्ताङ
लागु भएको आर्थिक वर्ष: 2077/78
कार्यक्रम संचालित क्षेत्र: मुस्ताङ जिल्लाकाे लाेमाङथाङ गा.पा.,लाेघेकर गा.पा. र बारागुङ मुक्तिक्षेत्र गा.पा.
ओगटेको क्षेत्रफल: 12000.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 41
कार्यक्रम संचालित क्षेत्र: मुस्ताङ जिल्लाकाे लाेमाङथाङ गा.पा.,लाेघेकर गा.पा. र बारागुङ मुक्तिक्षेत्र गा.पा.
ओगटेको क्षेत्रफल: 12000.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 41
स्याउ जोन, मुस्ताङ
स्याउ जोन, मुस्ताङ
लागु भएको आर्थिक वर्ष: 2075/76
कार्यक्रम संचालित क्षेत्र: थासाङ गा पा काे 3,4,5बाहेक मुस्ताङ जिल्लाभर
ओगटेको क्षेत्रफल: 1400.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 166
कार्यक्रम संचालित क्षेत्र: थासाङ गा पा काे 3,4,5बाहेक मुस्ताङ जिल्लाभर
ओगटेको क्षेत्रफल: 1400.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 166
आलु जोन, म्याग्दी
आलु जोन, म्याग्दी
लागु भएको आर्थिक वर्ष: 2078/79
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.
ओगटेको क्षेत्रफल: 150.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 16
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.
ओगटेको क्षेत्रफल: 150.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 16
बंगुर जोन, म्याग्दी
बंगुर जोन, म्याग्दी
लागु भएको आर्थिक वर्ष: 2076/77
कार्यक्रम संचालित क्षेत्र:
ओगटेको क्षेत्रफल: 1597.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 78
कार्यक्रम संचालित क्षेत्र:
ओगटेको क्षेत्रफल: 1597.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 78
सुन्तला जोन, म्याग्दी
सुन्तला जोन, म्याग्दी
लागु भएको आर्थिक वर्ष: 2075/76
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे बेनि न.पा. मंगला गा. पा. मालिका गा. पा. रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.पर्बत जिल्लाकाे जलजला गा.पा. बाग्लुङ जिल्लाकाे बाग्लुङ न.पा. र काठेखाेला गा.पा.
ओगटेको क्षेत्रफल: 1030.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 300
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे बेनि न.पा. मंगला गा. पा. मालिका गा. पा. रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.पर्बत जिल्लाकाे जलजला गा.पा. बाग्लुङ जिल्लाकाे बाग्लुङ न.पा. र काठेखाेला गा.पा.
ओगटेको क्षेत्रफल: 1030.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 300
सम्भागहरु
सम्भागहरु
पकेट
8710
साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम
राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा न्युनतम १० हेक्टरमा (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् ।
ब्लक
1664
व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम
राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली/वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् ।
जोन
206
व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम
राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहनेछन ।
सुपर जोन
21
बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम
राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् ।
Copyright © 2024. All rights reserved.