• सुपरजोनमा समावेश भएको तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धिको साथै गुणस्तर तथा मुल्य अभिवृद्धि गर्ने
  • सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन, प्रशोधन केन्द्रहरुको स्थापना, कृषि जन्य उद्योग स्थापना, कृषि अनुसन्धान केन्द्र र अध्ययन संस्थान स्थापना मार्फत कृषि आधुनिकीकरण गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशिला निर्माण गर्ने