सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धि सुचना 2080-11-16 2080-12-15
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, बङ्गुर जोन म्याग्दीमा आर्थिक वर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत स्थानीय तह सङ को समन्वयमा पशु नश्ल श्रोत केन्द्र स्थापना सुदृढीकरण (८५%) र खोर सुधार सहयोग(८५%) मासु पसल 2080-09-19 Closed !!!
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, स्याउ जोन मुस्ताङमा आर्थिक वर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रितपुर्बक पाप्त हुन आएका प्रस्तावहरुको फिल्ड अनुगमन तथा मुल्यांकन गरि तपशिलका कृषि फर्म /कम्पनी / कृषि समूह 2080-09-18 Closed !!!

प्रकाशनहरु

प्रथम त्रैमासिक प्रगति विवरण ८०-८१.
दाेस्राे त्रैमासिक तथा अर्धबार्षिक प्रगति ८०-८१.
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम कार्यविधी
स्याउ खेती गर्ने उन्नत प्रविधी
वार्षिक प्रगति पुस्तिका_स्याउ जोन
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रमको लागि प्रस्ताव फाराम
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम प्रस्तावको लागि आवेदन फाराम
कृषि तथा पशु सेवा प्राविधिकहरुको आवेदन दिने दरखास्त फारम
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम कार्यविधी
स्याउ बगैँचा सुधार तथा व्यवस्थापन कार्यक्रम संचालन कार्यविधि-२०७६
कृषक पहिचान तथा वर्गीकरण कार्यविधि
कलमी काँठी प्रमाणिकरण
प्रथम त्रैमासिक प्रगति विवरण ८०-८१.
दाेस्राे त्रैमासिक तथा अर्धबार्षिक प्रगति ८०-८१.

जोन / सुपरजोन विवरण

च्यांग्रा जोन, मुस्ताङ


च्यांग्रा जोन, मुस्ताङ

लागु भएको आर्थिक वर्ष:
कार्यक्रम संचालित क्षेत्र:
ओगटेको क्षेत्रफल:
आबद्ध समुह/सहकारी/फर्म संख्या:
स्याउ जोन, मुस्ताङ


स्याउ जोन, मुस्ताङ

लागु भएको आर्थिक वर्ष: 2075/76
कार्यक्रम संचालित क्षेत्र: थासाङ गा पा काे 3,4,5बाहेक मुस्ताङ जिल्लाभर
ओगटेको क्षेत्रफल: 1400.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 166
आलु जोन, म्याग्दी


आलु जोन, म्याग्दी

लागु भएको आर्थिक वर्ष: 2078/79
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.
ओगटेको क्षेत्रफल: 150.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 16
बंगुर जोन, म्याग्दी


बंगुर जोन, म्याग्दी

लागु भएको आर्थिक वर्ष: 2076/77
कार्यक्रम संचालित क्षेत्र:
ओगटेको क्षेत्रफल: 1597.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 78
सुन्तला जोन, म्याग्दी


सुन्तला जोन, म्याग्दी

लागु भएको आर्थिक वर्ष: 2075/76
कार्यक्रम संचालित क्षेत्र: म्याग्दी जिल्लाकाे बेनि न.पा. मंगला गा. पा. मालिका गा. पा. रघुगंगा गा.पा.र अन्नपुर्ण गा.पा.पर्बत जिल्लाकाे जलजला गा.पा. बाग्लुङ जिल्लाकाे बाग्लुङ न.पा. र काठेखाेला गा.पा.
ओगटेको क्षेत्रफल: 1030.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 300

सम्भागहरु

पकेट

7657

साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा न्युनतम १० हेक्टरमा (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् । 

ब्लक

1587

व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली/वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् ।
 

जोन

177

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहनेछन ।

 



सुपर जोन

16

बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम 

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् ।

 


सोच

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

 


लक्ष्य

समग्र कृषि मुल्य श्रृंखलाका अवयवहरुको एकिकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने।


उदेश्य

  • प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने 
  • निर्यात योग्य कृषिबस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने 
    >>Read More>>


दायित्व

  • उन्नत कृषि प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, वाली वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप...

    >>Read More>>